मलाई पनि इशारा दिऊँ दिऊँ भो!
'बिहे नगर्ने सर?' अकस्मात् प्रश्न गरी उसले। उसका प्रश्नले छुट्टै झन्का दियो। अरूको भन्दा उसको प्रश्नलाई अलग रूपमा लिएँ। त्यसले तरङ्गित बनायो मलाई। जबाफ दिनै सकिनँ।
4
Read