डेमोक्र्याटको जितपछि एआई कम्पनीका सेयरमा भारी गिरावट
काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक जित हासिल गरेपछि प्रविधि कम्पनीका सेयरमा ठूलो...
काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक जित हासिल गरेपछि प्रविधि कम्पनीका सेयरमा ठूलो...
मंगलबार सम्पन्न चुनावमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि डेमोक्र्याटको जितको प्रमुख कारण बनेको छ।
दुवै अमेरिकी सदनमा डेमोक्र्याटको नियन्त्रण, ट्रम्प भन्छन्- ‘हारको दोष उम्मेदवारको हो, मेरो होइन’ केहि सेकेन्ड अघि एजेन्सी : अमेरिकी संसद्को मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लि...
अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत प्रतिनिधि सभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको छ। प्रारम्भिक नतिजाले दुवै सदनमा डेमोक्र्याटहरूको अग्रता देखाएको छ।
उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन्।
भनेका छन्, ‘हामी डेमोक्र्याटसँग मिलेर काम गर्नेछौँ। उनीहरूसँग काम गर्न पाउँदा खुसी हुनेछौं। सम्भवतः हामी कुनै सहमति निकाल्नेछौँ।’
सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ।