टेनिस : डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित
भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।
भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।
११ देखि १४ नोभेम्बरसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करणबहादुर थापा, निशान श्रेष्ठ र दर्शिल श्रेष्ठले भाग लिने भएका छन् ।
तीन पटकका ग्रान्डस्लाम विजेता स्विट्जरल्यान्डका स्टान वावरिन्काले व्यावसायिक टेनिस करिअर अन्त्य गरेका छन्।
स्पेनिस टेनिस स्टार राफेल नाडालले व्यावसायिक टेनिसबाट संन्यास लिएको दुई वर्षपछि अमेरिकामा प्रदर्शनी खेल खेल्ने भएका छन्।
गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेकको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ ।