बालेन र मोदीले हरियो झन्डा हल्लाएर सुरू गरे अयोध्या–जनकपुर रेल
प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा अयोध्या–जनकपुर रेल सेवा उद्घाटन गरेका छन्। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट भर्चुअल माध्यममा हरियो झन्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका हुन्। नयाँ रेल सेवालाई ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको छ। यसले रामको जन्मभूमि मानिने भारतको अयोध्या...
5
Read