Trending
दल त्याग्नेलाई कारबाही हुँदा खोटाङको पाथेका जनप्रतिनिधिविहीन, कामकाज ठप्प Politics & Governance
Ekantipur • 1h ago

दल त्याग्नेलाई कारबाही हुँदा खोटाङको पाथेका जनप्रतिनिधिविहीन, कामकाज ठप्प

दल त्याग गरेको सिफारिसपछि आयोगको निर्णयसँगै वडाध्यक्ष, महिला तथा दलित महिला सदस्य र दुई वडा सदस्यको पद रिक्त भएको हो।

Build #2612