बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने
घर निर्माणसँगै चेपाङ बस्तीमा न्यानो कपडा, बाख्रा र कुखुराका चल्ला वितरण गरी आयआर्जनका अवसर सिर्जना गरिनेछ।

काठमाडाैं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो। तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामर्थ्य थिएन। चार सन्तान...