Trending
दैलेखमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते Technology
Ekantipur • 5h ago

दैलेखमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते

चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।

Build #2612