Trending
१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो World News
Nagarik News • 1d ago

१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो

धनकुटालगायत जिल्लामा उत्पादन भएको गाँजासमेत मेची राजमार्गको पाँचथर-इलाम हुँदै घुमाउरो बाटो भएर तराईका बजार जाने गरेको तथ्य खुलेको हो।

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै World News
Nagarik News • 4d ago

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजले बजार पाउने सम्भावना बढ्नेछ । सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमा व्यापार व्यवसाय, होटल तथा पर्यटन गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Build #2612