म्याग्दीमा मनसुनजन्य विपद्बाट सात सय ८९ घरपरिवार प्रभावित
म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्। ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण संकलन भएको हो। जनप्रतिनिधि, प्राविधिक र प्र...