भीमफेदी दुर्घटनामा मृतकको संख्या १४ पुग्यो, ११ जनाको सनाखत
दुर्घटनामा चार महिला, तीन बालिका र सात पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार महिला, तीन बालिका र सात पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
केहीको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ, प्रहरीले पुष्टि गर्न बाँकी।
केहीको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ, प्रहरीले पुष्टि गर्न बाँकी।
पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत बैतडीको मेलौलीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् प्रहरी निरीक्षक...
दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिएका छन्।
अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।