विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरूङ दुबई प्रस्थान
गृहमन्त्री सुधन गुरूङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। युएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरूङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्र...