Trending
1/2 World News

एनभिडिया प्रमुख हुआंगद्वारा माफी, छानबिन गर्न अमेरिकी कानुनी फर्म नियुक्त

काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाले आफ्ना सीईओ जेन्सन हुआंगसँग जोडिएको जासुसी विवादको स्वतन्त्र छानबिन गर्न अमेरिकी प्रतिष्ठित कानुनी फर्म ‘वाचटेल, लिप्टन, रोसेन एन्ड काट्...

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी Politics & Governance
Ekantipur • 1w ago

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् ।

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार Politics & Governance
Onlinekhabar • 1w ago

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

२२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् । आइतबार कुकुर तिहारको …

1/2 World News

संघीयता कार्यान्वयनका कानुनी अवरोध हटाउन मुख्यमन्त्री शाहीको आग्रह

मुगु – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी जटिलता हटाउन आवश्यक रहेको बताएका छन्।

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद Politics & Governance
Ekantipur • 1w ago

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद

नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ता–किस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा

आईजीपी हेरफेरमा राजनीतिक विरोध, कानुनी आधारमाथि प्रश्न Politics & Governance
Nagarik News • 1w ago

आईजीपी हेरफेरमा राजनीतिक विरोध, कानुनी आधारमाथि प्रश्न

उनलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएकाले पदमुक्त नगरी प्रधानमन्त्री कार्यालय मातहत सारिएको सरकारको भनाइ छ।

1/2 Science & Climate

वनसम्बन्धी कानुनी अड्चनले मुन्दुम पदमार्गमा घरबास र पूर्वाधार निर्माण प्रभावित

काठमाडौं – पर्यटकीय सम्भावना बोकेको मुन्दुम पदमार्गमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास ९होमस्टे०, गोठबास तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाले अवरोध सिर्जना गरेको छ। पदमार्ग...

अनिश्चिततामा ६ हजार भुटानी शरणार्थी : न स्वदेश फर्कन पाए, न नेपालमै पाए कानुनी पहिचान Education & Youth
Ekantipur • 1w ago

अनिश्चिततामा ६ हजार भुटानी शरणार्थी : न स्वदेश फर्कन पाए, न नेपालमै पाए कानुनी पहिचान

झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीहरू अझै रोजगारी, शिक्षा, परिवार पुनर्मिलन र कानुनी अधिकारको सुनिश्चितताका लागि राज्यको निर्णय पर्खिरहेका छन् ।

गाँजा खेती खुलाउने बाटोमा सर्वोच्चको ठुलो आदेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई परमादेश Business & Economy
Bizshala • 2w ago

गाँजा खेती खुलाउने बाटोमा सर्वोच्चको ठुलो आदेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई परमादेश

काठमाण्डौ । सर्वोच्च अदालतले नेपालमा गाँजाको खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी दायरामा ल्याउने बाटो खोलिदिएको...

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य Technology
Ekantipur • 2w ago

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य

समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्‍याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ ।

पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक गर्न प्रेस काउन्सिलको माग World News
Ekantipur • 2w ago

पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ।

1/2 National (Nepal)

प्रहरी संगठनलाई विवादमा तान्ने प्रयास भएको निष्कर्ष, भ्रामक सूचना फैलाए कानुनी कारबाही

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाही अघि...

लामो कानुनी संघर्षपछि एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६.३६ करोड National (Nepal)
Bizshala • 2w ago

लामो कानुनी संघर्षपछि एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६.३६ करोड

काठमाण्डौ । एभरेष्ट पेपर मिल्स प्रा.लि.का १७४ जना श्रमिकले लामो कानुनी तथा प्रशासनिक संघर्षपछि सेवा सुविधा र पारिश्रमिकबापत कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।

एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी National (Nepal)
Onlinekhabar • 3w ago

एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी

१० कात्तिक, काठमाडौं । एभरेस्ट पेपर मिल्स प्रालिका श्रमिकले लामो समयको कानुनी र प्रशासनिक संघर्षपछि पाउनुपर्ने सेवा सुविधा बापत कुल ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन् …

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल Politics & Governance
Nagarik News • 2w ago

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् ।

अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे Health & Wellness
Nagarik News • 3w ago

अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे

अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा रगत जम्ने समस्या र मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने अवस्थाको अध्ययन गरेका थिए।

छान्नुअघि जानौं Politics & Governance
Onlinekhabar • 3w ago

छान्नुअघि जानौं

सार्वजनिक पद, महिला सुरक्षा र कानुनी जवाफदेहिता: सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणले गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा जनप्रतिनिधि हुनु भनेको राजनीतिक अधिकारको व्याख्या गर्नु वा जनताले दिएको मतका आधारमा शक्ति आर्जन गरेको ठान्नु मात्र …

Build #2612