कार जितेपछि इशानको काँधमा भक्कानिएका रिजन
कार पुरस्कार पाएपछि रिजनले आफ्नो नजिकै रहेका अलराउन्डर इशान पाण्डेलाई देखे। इशान पनि उनको खुसीमा सहभागी थिए। इशानलाई देख्ने बित्तिकै रिजन आफूलाई सम्हाल्न सकेनन्। उनी भक्कानिएर इशानको काँधमा रोए।
3
Read