Trending
महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनले लेखे– करूणा नै सबभन्दा ठूलो शक्ति Politics & Governance
Setopati • 52m ago

महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनले लेखे– करूणा नै सबभन्दा ठूलो शक्ति

'भगवान् बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश पाउँछु— करूणा नै सबभन्दा ठूलो शक्ति हो र साँचो नेतृत्व भनेको हामीमध्येका सबभन्दा साधारण र निम्न हैसियतका मानिसहरूको निःस्वार्थ सेवामा निहित हुन्छ भन्ने गहिरो सत्य।'

Build #2612