च्याटजिपिटी सिकाएर महिनामा २२ लाख बढी कमाउने २० वर्षीय युवा
उनी पढ्दै गर्दा गोदाममा काम गर्थे। पछि आफ्नो प्राविधिक सीप अरूको समस्या समाधान गर्न प्रयोग गर्न सकिने महसुस भएपछि उनले एआईसम्बन्धी काम सुरु गरेको बताए।
उनी पढ्दै गर्दा गोदाममा काम गर्थे। पछि आफ्नो प्राविधिक सीप अरूको समस्या समाधान गर्न प्रयोग गर्न सकिने महसुस भएपछि उनले एआईसम्बन्धी काम सुरु गरेको बताए।
योसँगै 'कबड्डी ५' यस वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ। साथै, यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।
यी आरोप सत्य प्रमाणित भए अमेरिकी विदेश नीति विदेशी शक्तिको स्वार्थ र निजी आर्थिक लाभसँग जोडिएको गम्भीर उदाहरण हुनेछ। त्यसैले अमेरिकी संसदले यसबारे विस्तृत छानबिन गर्नुपर्ने माग समेत उठेको छ।
‘गौंथली’ नेपालकै सर्वाधिक कमाउने चलचित्रको दोस्रो स्थानमा आएको छ।
बाल्यकालमा सँगै खेलेका र एकअर्काका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार भएका साथीहरू हुर्किएपछि पनि उस्तै रहन्छन्? समय र महत्त्वाकांक्षाले पुरानो दोस्तीलाई कहाँ पुर्याउँछ?