कछुवा र अक्टोपसको मित्रता!
एक दिन घाम लागेको सुन्दर बिहान कछुवा आफ्ना साथीहरूसँग समुद्रको किनारमा खेलिरहेको थियो। अचानक उसले आफूहरूतर्फ ठुलो समुन्द्री छाल आइरहेको देख्यो। कछुवा डराएर छिटो आफ्नो घरतिर दौडियो।
4
Read