एमालेको ‘अपरेसन ऐना’ अभियान- गाली गर्नेको फोटोसहित सामाजिक सञ्जालमा पोस्ट
एमालेविरूद्ध भ्रम फैलाउने, नियोजित रूपमा दुष्प्रचार गर्ने तथा सामाजिक असहिष्णुता बढाउने गतिविधि भइरहेको पाइएपछि त्यसको जवाफस्वरूप ‘अपरेसन ऐना’ अभियान सुरू गरेको पार्टीले जनाएको छ।
3
Read