एलडीसी स्तरोन्नतिको तयारी अवधि थप गर्ने राष्ट्रसंघको निर्णयमा महासंघको स्वागत
काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई नेपाल उद्यो...