Trending
गर्भावस्थाका एक तिहाइभन्दा बढी महिला हिंसामा :  अध्ययन Education & Youth
Ekantipur • 7mo ago

गर्भावस्थाका एक तिहाइभन्दा बढी महिला हिंसामा :  अध्ययन

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुत गरेको तथ्य अन्वेषण अध्ययनमा धेरैजसो गृहणी हिंसाको सिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएको, उल्लेख्य मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको उल्लेख छ ।

Build #2612