विचार | ‘ब्याडी एपेडेमिक’ : स्वतन्त्रता उत्सव कि सौन्दर्यको महामारी ?
‘ब्याडी एपेडेमिक’ बहसले महिलालाई हामी आफ्नो जीवनको स्वतन्त्र निर्णयकर्ता मान्न तयार छौं कि अझै पनि उनीहरूको पहिरन, सौन्दर्य र व्यवहारमा सामाजिक स्वीकृतिको नियन्त्रण कायम राख्न चाहन्छौं भन्ने प्रश्न नेपाली समाजसामु उठाएको छ ।
3
Read