चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २०० रूपैयाँ!
‘पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रूपैयाँ पर्छ। आरुघाट र आर्खेतबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ। त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य २०० रूपैयाँ पुग्छ,’ उनले भने।
7
Read