Trending
मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा Politics & Governance
Ekantipur • 1h ago

मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी नपरेपछि अब फेरि त्यही उपधाराबमोजिम आह्वान गर्ने कि उपधारा ३ मा जाने भन्ने निर्णय प्रदेश प्रमुखले गर्न बाँकी छ ।

Build #2612