डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह, भन्यो- धेरै माग पूरा भइसके, बाँकी प्रक्रियामा छन्
शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले उठाएका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेको स्पष्ट पार्दै जारी सत्याग्रह अन्त्य गर्न विनम्र आग्रह गरेको छ।