शरद ऋतुमा हिमाल आरोहणप्रति विदेशी आरोहीको आकर्षण, ३२ करोडभन्दा बढी राजस्व संकलन
काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि...