थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)
काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर तथा गाईगोठ (गौलर) उज्यालो पार्न झुन्ड्याइने आकाशे बत्ती (लर्कट) बनाउँदै छन् । ‘लर्कट’ नामक वनस्पतिका स-साना आँख्लायुक्त ...