युवाले कक्षा ८ देखि सीप सिके स्नातकसम्म उद्यमी बन्न सक्छन्: अरुण कुमार राठी
राठीले बजारका ९९ प्रतिशत आइडिया कपि–पेस्ट रहेको बताउँदै नवप्रवर्तन र उद्यमशीलताका लागि कक्षा ८ देखि मार्गदर्शन आवश्यक रहेको बताए ।
3
Read