Trending
नेतन्याहूलाई आइजेनकोटले भने– वार्ताको नाटकले म प्रभावित हुन्न Politics & Governance
Onlinekhabar • 9h ago

नेतन्याहूलाई आइजेनकोटले भने– वार्ताको नाटकले म प्रभावित हुन्न

इजरायलका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई वार्ताका नाममा राजनीतिक नाटक गरेको आरोप लगाएका छन् । एक्समा पोस्ट गर्दै आइजेनकोटले नेतन्याहूले वार्ताका लागि भेट्न गरेको आह्वान अर्को राजनीतिक चालबाजी भएको बताएका छन् । उनका अनुसार येश अतिद …

आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं Politics & Governance
Onlinekhabar • 15h ago

आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं

२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्‍याएका छन् । यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले …

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस Politics & Governance
Onlinekhabar • 3d ago

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

२६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका …

1/2 Politics & Governance

नयाँ संसद्को शपथसँगै आइजेनकोटद्वारा अक्टोबर ७ को आक्रमणबारे छानबिनको माग

काठमाडौं । इजरायलका पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धनले नयाँ संसद् (केनेसेट)को शपथ ग्रहणसँगै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिको विरोध गरेको छ । साथै, अक्टोबर ७ को हमास आक्रम...

1/2 Politics & Governance

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन ने...

1/2 Technology

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

एजेन्सी । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ। उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्...

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ? Politics & Governance
Onlinekhabar • 5d ago

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि नेसेट अर्थात् इजरायली संसद्मा …

1/2 Politics & Governance

इजरायलमा नेतन्याहूलाई नै सरकारमा सामेल गराउन आइजेनकोट तयार

काठमाडौं । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको बताएका छन् । राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्...

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती Politics & Governance
Onlinekhabar • 6d ago

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोटले बेन्जामिन नेतान्याहुलाई ठूलो चुनौती दिएका छन्। नेतान्याहु पछिल्लो करिब तीन दशकको अधिकांश समय इजरायलको प्रधानमन्त्री रहेका छन्। इजरायलको १२० सदस्यीय संसद्मा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। आइजेनकोटको पक्षमा …

1/2 Politics & Governance

नेतान्याहूलाई सँगै लैजाने बारेमा गादी आइसेनकोटले के भने?

इजरायली नयाँ सरकार गठनको जिम्मेवारी आधिकारिक रूपमा सुम्पिएपछि, गाडी आइजेनकोटले आज नयाँ सरकारको बारेमा घोषणा गरेका छन्। बीबीसी फारसीका अनुसार , गादी आइजेनकोटले भने, "म वर्तमान प्रधानमन्त्री बेन्जाम...

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान Politics & Governance
Arthasansar • 1w ago

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

1/2 World News

नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेत...

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई Politics & Governance
Arthasansar • 1w ago

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट Politics & Governance
Onlinekhabar • 6d ago

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय …

1/2 Politics & Governance

नेतन्याहूलाई आइजेनकोटको सरकारमा सहभागी हुन प्रस्ताव

काठ्माण्डौँ : इजरायलमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ । राष्ट्रपति इसाक हर्जोगले याशार पार्टीका नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनका लागि अवसर दिएपछि राजनीतिक घटनाक्रम थप रोचक बनेको छ । आइज...

1/2 Politics & Governance

इजरायलमा नेतन्याहुलाई पन्छाएर विपक्षी आइजेनकोटलाई प्रधानमन्त्री बन्ने अनुमति

काठमाडौं । इजरायलमा विपक्षी नेता गादी आइजेनकोट इजरायलको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ। राष्ट्रपति इसाक हर्जोगले अर्को सरकार गठनका लागि उनलाई रोजेका हुन्। आइजेनकोटलाई सरकार गठन गर्न ६...

1/2 Politics & Governance

इजरायलमा अरब दलले जिते ऐतिहासिक 19 सिट, सरकार गठनमा निर्णायक बन्न सक्ने

इजरायलको संसदीय निर्वाचनपछि सरकार गठनको विषय अन्योलमा परेको छ। अधिकांश मतगणना सकिँदासमेत प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका प्रमुख प्रतिस्पर्धी पूर्वसैनिक प्रमुख गादी आइजेनकोट दुवै पक्षले स्...

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट Politics & Governance

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

काठमाडाैँ। इजरायलमा नयाँ सरकार गठनको अभ्यासकाबिच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगले पनि उहाँलाई सरकार गठनका लागि आमन...

Build #2612