Trending
अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट हुने Sports
Ekantipur • 2w ago

अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट हुने

हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले १८ कात्तिकमा क्रिकेट प्रतियोगिता हुनेछ । अपी हिमाल गाउँपालिकाले १७ देखि १९ कात्तिकसम्म प्रतियोगिता गर्न लागेको हो ।

Build #2612