Trending
रिहा भए अक्रम खान Politics & Governance
Setopati • 2w ago

रिहा भए अक्रम खान

सोमबार साँझ पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले रिहा गरेको छ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको विरोधमा पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले खानलाई नियन्त्रणमा लिएको थियो। खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन्। प्रहरीले सार्वजनिक...

Build #2612