सन् १९९९ मा प्रदर्शित फिल्म ‘हिमालयः क्याराभान’ बारे अनविज्ञ फिल्म पारखी सायदै होलान् । जुन फिल्म ‘बेस्ट फरेन ल्याङ्ग्वेज फिल्म’ (सन् २०२० पछि ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म) विधाका लागि ओस्करमा मनोनित भयो । ‘हिमालयः क्याराभान’ नै त्यस्तो नेपाली फिल्म हो, जसले नेपालबाट ओस्करको मनोनयनमा पर्ने पहिलो फिल्मको इतिहास बनायो ।
हिउँले ढाकिएका डोल्पाली भूगोलमा सोही फिल्मका लागि ‘एकसन... कट...’ भन्दै निर्देशक एरिक भ्याली आफ्ना कलाकारहरुलाई क्यामेराअघि अभिनय गराइरहेका हुन्थे । त्यही फिल्म शुटिङका साक्षी थिए, एका बहादुर खालिङ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )