Trending
Prev Story
Next Story

कोशी

Ekantipur •
October 14, 2026 • 09:21:55 AM
1
1 reads 0 reactions

मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कोशी

मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तत्कालीन दुई व्यवस्थापक, एक सेयर सदस्य र दुग्ध व्यापारीबाट रकम नउठ्दा सहकारी घाटामा परे पनि किसानलाई भुक्तानी दिइँदैछ।

संविधानले दिएको जिम्मेवारी स्पष्ट नभएसम्म प्रदेश संरचनाको औचित्य पुष्टि गर्न नसकिने भन्दै उनले कामबाट संघीयता बलियो बनाउन आग्रह गरे।

मुख्यमन्त्री यादवले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने साझेदारी विकास मञ्च र अन्तरप्रदेश सहकार्यका लागि छुट्टै कोष बनाउन प्रस्ताव गरे।

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त अधिकारको कार्यान्वयन, वित्तीय हस्तान्तरण र प्रशासनिक अधिकारका विषयमा अन्तरप्रदेशस्तरीय साझा धारणा बनाउनुपर्ने बताए ।

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने- ‘प्रदेशलाई खुट्टा बाँधेर दौडिन लगाइएको छ, अनि नाच्न जान्दैन भन्छन् ।’

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले व्यवस्था गरेका प्रशासनिक अधिकार प्रदेशलाई हस्तान्तरण गरिनुपर्ने बताए ।

सम्मेलनमा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टबाहेक ६ प्रदेशका मुख्यमन्त्रीसहित मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी छन् ।

धनकुटाको तमोर नदीमा पौडी खेलेर वारि तर्ने क्रममा बाटो बिराउँदा नदी किनारको ढुङ्गामा अलपत्र परेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चिसो बढेसँगै दलित बालबालिकाबाहेक सामाजिक सुरक्षा भत्ता पाउने १ हजार ८०१ जनालाई एक–एक थान सिरक दिने लक्ष्य राखेको छ।

इनरुवा जिल्ला अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समै शिशु जन्मिएको घटनामा सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको हो।

असोज २७ र २८ गते हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीबीच साझा समस्या, संघीय समन्वय, वित्तीय संघीयता र विकास चुनौतीबारे छलफल हुनेछ।

अस्पतालले उपचारसँगै विद्यालय र ग्रामीण क्षेत्रमा सेवा पुर्‍याउँदै बालबालिका तथा विपन्न समुदायको दृष्टि जोगाउने अभियानलाई प्राथमिकता दिएको छ।

अब प्रदेशको भाषिक विविधताअनुसार मातृभाषालाई सरकारी कामकाजमा समेट्ने कानुनी आधार तयार भएको छ ।

कोशीका १४ जिल्लामा मुख्य नाकादेखि बजार र राजमार्गसम्म कुकुर, ड्रोन, सीसीटीभी र द्रुत प्रतिक्रिया टोलीले चाडपर्व सुरक्षा सम्हाल्नेछन्।

बिहान संक्रान्तिबजारबाट फिदिम र दिउँसो फिदिमबाट फर्कने बसले स्थानीय उत्पादन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वर्षभरि पालिएका पशुपन्छी बिक्री गर्ने किसानसँगै घुम्ती व्यापारी र उपभोक्ताको चहलपहल बढ्दा स्थानीय बजारमा आर्थिक कारोबारसमेत चलायमान बनेको छ।

छानबिन समितिले लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति सिफारिस गरे पनि सरकारी प्रक्रिया अघि बढेको छैन ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट भई आगामी दक्षिण एसियाली प्रतियोगितामा खेल्ने अवसर पाउनेछन्।

व्यवसायीले बिहारका ग्राहक आकर्षित गर्ने नीति, कर प्रणाली सुधार र क्यूआर भुक्तानीका प्राविधिक समस्या तत्काल समाधान मागेका छन्।

ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको स्कर्पियो दुर्घटनामा परेपछि प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई गाँजा बरामद गरेको हो।

हुर्लुङ–जालपा र नुनथला–ऐसेलुखर्क सडकका लागि थप बजेट नआएपछि कालोपत्रको काम रोकिएको छ।

स्थानीय, प्रहरी र सशस्त्रको प्रयासमा आगो नियन्त्रणमा आएपछि प्रभावित घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

संसद्‌को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा धनकुटा आएको टोलीले जिल्लामा सञ्चालित पूर्वाधार आयोजनाको अवस्था, प्रगति र समस्याबारे सरोकारवालासँग छलफल गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले सोमबार राति नयाँ बस्तीको धानबारीमा कालो प्लास्टिकमा लुकाइएको गाँजा फेला पारेको हो।

कोशी प्रदेशको ७ करोड २२ लाख ४४ हजार लागतको पुल २०८४ फागुन ८ सम्म सक्ने सम्झौता भए पनि आठ महिनादेखि निर्माण अघि बढेको छैन।

जाँते बजारबाट पथरीतर्फ आउँदै गरेको मोटरसाइकल शुक्रबार राति लेटाङको हात्तीचोकस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा भएको काठ निकासीबाट न्यूनतम ४० करोड रुपैयाँ कारोबार र सरकारलाई विभिन्न शीर्षकमा दुई करोड दुई लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

तीन महिनामा जेईका कारण सातजनाको मृत्यु भएपछि सुरु गरिएको खोप अभियानमा महिलाको सहभागिता पुरुषभन्दा बढी देखिएको छ।

गत आर्थिक वर्षमा कुकुर टोकेका ४६४ जना उपचारका लागि पुगेपछि धनकुटा नगरपालिकाले बन्ध्याकरण, रेबिज खोप र घाइते कुकुरको उपचार थालेको हो।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611