Trending
Prev Story
Next Story

सीमा रेखाबारे उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको प्रस्ताव

Hamro Patro News •
October 24, 2026 • 05:20 AM
2
2 reads 0 reactions

दक्षिण कोरियाले सीमा क्षेत्रमा पर्ने जमिनको सैन्य सीमारेखा स्पष्ट रूपमा पहिचान गर्न, सैन्य सञ्चार सम्पर्क पुनःस्थापना गर्न तथा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्न उत्तर कोरियासँग सैन्य वार्ताको औ...

सीमा रेखाबारे उत्तर कोरियासँग सैन्य वार्ता गर्न दक्षिण कोरियाको प्रस्ताव

दक्षिण कोरियाले सीमा क्षेत्रमा पर्ने जमिनको सैन्य सीमारेखा स्पष्ट रूपमा पहिचान गर्न, सैन्य सञ्चार सम्पर्क पुनःस्थापना गर्न तथा आकस्मिक झडप रोक्ने उपायबारे छलफल गर्न उत्तर कोरियासँग सैन्य वार्ताको औपचारिक प्रस्ताव गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
उत्तर कोरियाले परीक्षण गर्‍यो शक्तिशाली क्लस्टर बम, यसै वर्षभित्र सेनामा प्रयोग गर्ने तयारी

उत्तर कोरियाले परीक्षण गर्‍यो शक्तिशाली क्लस्टर बम, यसै वर्षभित्र सेनामा प्रयोग गर्ने तयारी

केसीएनएका अनुसार परीक्षण गरिएको ‘स्ट्यान्डर्ड टाइप २’ क्लस्टर बमले १२ देखि १३ हेक्टर क्षेत्रफलमा रहेका लक्ष्यलाई नष्ट गर्न सक्ने क्षमता देखाएको छ। उत्तर कोरियाले परीक्षणबाट बमको प्रहार क्षमता पुष्टि भएको दाबी गरेको छ।

#कोरिया #उत्तर
Compare →
Bizshala
1w ago
बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

काठमाडौं। उत्तर कोरियाले क्रिप्टोकरेन्सी कारोबार गर्ने विश्वप्रसिद्ध कम्पनी बाइनान्समा भएको ६ अर्ब ३० करोड अमेरिकी...

#कोरिया #उत्तर
Compare →
Onlinekhabar
1w ago
बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको ठूलो ह्याकर आक्रमणमा उत्तर कोरियाली अधिकारीहरूको हात रहेको आरोप लगाएको छ। यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको …

#उत्तर #कोरिया
Compare →
Ekantipur
1w ago
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

लुम्बिनीमा सम्पन्न डीआईजीस्तरीय बैठकले सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ।

#सीमा
Compare →

Related Stories

Technology
Build #2611