Trending
Prev Story
Next Story

भारतमा अम्बानीको जियो कम्पनीमा ७७ अर्ब डलरको आईपीओ

Hamro Patro News •
October 24, 2026 • 01:20 AM
2
2 reads 0 reactions

नयाँ दिल्ली । अर्बपति मुकेश अम्बानीले २० वर्षपछि ल्याएको पहिलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको बोलकबोल परेको छ। यससँगै उनको दूरसञ्चार तथा डिजिटल व्...

भारतमा अम्बानीको जियो कम्पनीमा ७७ अर्ब डलरको आईपीओ

नयाँ दिल्ली । अर्बपति मुकेश अम्बानीले २० वर्षपछि ल्याएको पहिलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको बोलकबोल परेको छ। यससँगै उनको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्स भारतकै सबैभन्दा बढी आवेदन परेको सेयर निष्कासन बनेको छ। यसले मुकेशका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्ड तोडेको छ।

कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी र प्रश्न बढिरहेका बेला जियोको आईपीओलाई ठूलो आकारका सेयर निष्कासनप्रति लगानीकर्ताको आकर्षण कस्तो छ भन्ने परीक्षणका रूपमा हेरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
1d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#आईपीओ
Compare →
Bizshala
3d ago
हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

हिम पर्वतको स्थानीय आईपीओमा मंसिर १० सम्म आवेदन दिन पाइने

काठमाण्डौ । हिम पर्वत हाइड्रोपावरले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुलाएको प्राथमिक सेयर (आईपीओ)मा...

#आईपीओ
Compare →

Related Stories

Technology
Build #2612