काठमाडौं, ७ कात्तिक । अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युसम्बन्धी मुद्दाको फैसला आगामी डिसेम्बर २२ मा सुनाइने भएको छ।
बिगत छ महिनासम्म चलेको सुनुवाइपछि अदालतले बिहीबार यस्तो घोषणा गरेको हो। म्याराडोनाको मृत्युमा लापरबाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मी विरुद्धको मुद्दा बिहीबार टुंगिएको हो। यस क्रममा म्याराडोनाकी छोरी र प्रतिवादीहरूमध्ये केहीले संक्षिप्त बयान दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )