Trending
Prev Story
Next Story

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

Hamro Patro News •
October 24, 2026 • 01:20 AM
1
1 reads 0 reactions

ललितपुर । ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच सं...

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

ललितपुर । ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।

ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त नाच हरेक १२ दिनसम्म साँझ ७ बजेदेखि नियमित रुपमा सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
16h ago
पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

पाटनमा आजदेखि सुरु हुँदै छ कात्तिक नाक

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

#नाच #कात्तिक
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक #गते
Compare →
Onlinekhabar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत …

#कात्तिक #गते
Compare →

Related Stories

Technology
Build #2611