Trending
Prev Story
Next Story

एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै

Hamro Patro News •
October 23, 2026 • 05:05 PM
1
1 reads 0 reactions

काठमाडौं - अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ। हाल कायम कीर्त...

एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै

काठमाडौं - अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ।

हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3w ago
एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै

एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै

हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ।

#फर्सी #कीर्तिमान #पाउन्ड
Compare →
Onlinekhabar
1w ago
बेलायतमा रहेका नेपाली खेलाडी साजन डंगोलका २ विश्व कीर्तिमान

बेलायतमा रहेका नेपाली खेलाडी साजन डंगोलका २ विश्व कीर्तिमान

१६ कात्तिक, लन्डन । बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुई दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०२४ मा पहिलो विश्व कीर्तिमान बनाएका डंगोलले हालै दोस्रो कीर्तिमान पनि गिनिज …

#कीर्तिमान
Compare →
Ekantipur
1d ago
शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।

#किलो #बनाउँदै
Compare →

Related Stories

World News
Build #2611