Trending
Prev Story
Next Story

पेरिसनजिकै गोलीकाण्ड, आतंकवादी अपराधका रूपमा अनुसन्धान हुँदै

Hamro Patro News •
October 23, 2026 • 05:20 PM
2
2 reads 0 reactions

फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनालाई फ्रान्सेली अधिकारीहरूले ‘आतंकवादी अ...

पेरिसनजिकै गोलीकाण्ड, आतंकवादी अपराधका रूपमा अनुसन्धान हुँदै

फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनालाई फ्रान्सेली अधिकारीहरूले ‘आतंकवादी अपराध’ का रूपमा अनुसन्धान गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
सोमबार पृथ्वी राजमार्ग ३ घण्टा पूर्ण रूपमा बन्द हुने

सोमबार पृथ्वी राजमार्ग ३ घण्टा पूर्ण रूपमा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको...

#रूप
Compare →
Nagarik News
5d ago
कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी

कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी

घरको सुरक्षा गर्ने पाल्तु कुकुर होस्, किसानको गोठ र खेतको पहरेदार होस्, प्रहरीको अनुसन्धान सहयोगी होस् वा विपद्मा मानिसको जीवन खोज्ने उद्धारकर्मी-कुकुरले मानिसको जीवनसँग अनेकौँ रूपमा सहकार्य गरिरहेको छ।

#रूप #अनुसन्धान
Compare →
Onlinekhabar
1w ago
‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका …

#अपराध
Compare →

Related Stories

World News
Build #2612