Trending
Prev Story
Next Story

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

Hamro Patro News •
October 23, 2026 • 04:00 PM
1
1 reads 0 reactions

ताइयुआन। चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘याओगान–५० ०३’ नामक उक्त स्याटेलाइटला...

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन। चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

‘याओगान–५० ०३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

Read full story at source ( newspolar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
2w ago
विश्व अर्थतन्त्रको शक्ति सन्तुलन फेरिने प्रक्षेपण, चीन पहिलो र भारत दोस्रो बन्दा अमेरिका तेस्रो

विश्व अर्थतन्त्रको शक्ति सन्तुलन फेरिने प्रक्षेपण, चीन पहिलो र भारत दोस्रो बन्दा अमेरिका तेस्रो

काठमाण्डौ । विश्व अर्थतन्त्रको नेतृत्व आगामी दशकहरूमा एसियातर्फ सर्न सक्ने गोल्डम्यान स्याक्सको दीर्घकालीन...

#प्रक्षेपण #चीन
Compare →

Related Stories

World News
Build #2611