काठमाडौं । दक्षिण अफ्रिकाका डेविड मिलरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) काे तेस्रो सिजन खेल्ने भएका छन् । कर्णालीले सामाजिक सञ्जालमार्फत मध्यक्रमका बायाँहाते ब्याटर मिलरलाई अनुबन्ध गर...
काठमाडौं । दक्षिण अफ्रिकाका डेविड मिलरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) काे तेस्रो सिजन खेल्ने भएका छन् ।
कर्णालीले सामाजिक सञ्जालमार्फत मध्यक्रमका बायाँहाते ब्याटर मिलरलाई अनुबन्ध गरेको घोषणा गरेको हो । मिलर कर्णालीमा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed