Trending
Prev Story
Next Story

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

Hamro Patro News •
October 23, 2026 • 12:05 PM
2
2 reads 0 reactions

क्यालिफोर्निया । अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम...

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

क्यालिफोर्निया । अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ ।

रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित प्रतियोगितामा आफ्नो फर्सीको तौल गराएका थिए । उनले करिब एक साताअघि इंग्ल्याण्डका एक उत्पादकले बनाएको कीर्तिमान तोडेको पुष्टि गर्न गिनिज वल्र्ड रेकरड्स्को प्रतीक्षा गरिरहेका छन् । गिनिजका अधिकारीहरूसँग सम्पर्कमा रहेका वालेसले आफ्नो कीर्तिमान प्रमाणित हुने प्रक्रियामा रहेको जानकारी पाएको बताए ।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
16h ago
११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

यसअघि एउटै दिन जन्मिएका चार पुस्ताको विश्व कीर्तिमान सात परिवारले संयुक्त रूपमा राखेका थिए। आर्थरको जन्मपछि भने उनको परिवार एउटै जन्ममिति साझा गर्ने पाँच पुस्ताको एकमात्र कीर्तिमानधारी बनेको छ।

#कीर्तिमान
Compare →

Related Stories

World News
Build #2612