Trending
Prev Story
Next Story

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित

Hamro Patro News •
October 23, 2026 • 11:45 AM
1
1 reads 0 reactions

काठमाडौं- अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्...

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित

काठमाडौं- अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ ।

अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611