हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ मानिसको हातमा संसारभरिका सूचना छन्, तर आफ्नै मनलाई बुझ्ने फुर्सद कम हुँदै गएको छ। प्रविधिले जीवनलाई सहज बनाएको छ, सम्पर्कलाई छिटो बनाएको छ र अवसरका ढोका खोलेको छ।
तर, यही सुविधासम्पन्न समयले मानिसलाई तुलना, प्रतिस्पर्धा, असन्तुष्टि र मानसिक अशान्तिको चक्रमा पनि अल्झाएको छ। सामाजिक सञ्जालमा अरूको सुख देखेर आफ्नो जीवनप्रति असन्तुष्ट हुने, प्राप्त उपलब्धिभन्दा अप्राप्त वस्तुको चिन्ता गर्ने र अरूको प्रशंसामा आफ्नो मूल्य खोज्ने प्रवृत्ति बढ्दो छ।
Read full story at source ( onlinekhabar.com )