Trending
Prev Story
Next Story

वेस्ट बैंकमा इजरायली सेनाको छापा, ३६ प्यालेस्टिनी पक्राउ

Hamro Patro News •
October 23, 2026 • 09:45 AM
1
1 reads 0 reactions

इजरायली सेनले आफ्नो कब्जामा रहेको वेस्ट बैंकका विभिन्न क्षेत्रमा छापा मारेर ३६ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । जैतुन टिप्ने मौसम चलिरहेका बेला प्यालेस्टिनी किसान र उनीहरूको जमिनमाथि इजरायली स...

वेस्ट बैंकमा इजरायली सेनाको छापा, ३६ प्यालेस्टिनी पक्राउ

इजरायली सेनले आफ्नो कब्जामा रहेको वेस्ट बैंकका विभिन्न क्षेत्रमा छापा मारेर ३६ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।

जैतुन टिप्ने मौसम चलिरहेका बेला प्यालेस्टिनी किसान र उनीहरूको जमिनमाथि इजरायली सेना तथा यहुदी बस्तीका बासिन्दाबाट हुने आक्रमणसमेत बढेको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Nagarik News
3w ago
वेस्ट बैंकमा गो’लीबारी : पाँच इजरायली घाइते, दुई प्यालेस्टिनी आक्रमणकारी मा’रिए

वेस्ट बैंकमा गो’लीबारी : पाँच इजरायली घाइते, दुई प्यालेस्टिनी आक्रमणकारी मा’रिए

वेस्ट बैंकको हेब्रोनमा सैन्य जाँच चौकीमा गोलीबारी हुँदा पाँच इजरायली घाइते भएका छन् भने दुई संदिग्ध प्यालेस्टिनी आक्रमणकारी मारिएका छन्।

#इजरायली #प्यालेस्टिनी #वेस्ट
Compare →
Arthasansar
2w ago
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन...

#वेस्ट
Compare →
Bizshala
2w ago
निर्वाचनका दिन वेस्ट बैंकसँगका सबै स्थल नाका बन्द गर्ने इजरायलको घोषणा

निर्वाचनका दिन वेस्ट बैंकसँगका सबै स्थल नाका बन्द गर्ने इजरायलको घोषणा

काठमाण्डौ ।  इजरायलले आगामी मंगलबार अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल नाका बन्द...

#वेस्ट
Compare →
Ekantipur
2w ago
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन्।

#वेस्ट
Compare →
Onlinekhabar
3w ago
सञ्चारगृहमा सादा प्रहरीको छापा निन्दनीय छ :  नेकपा

सञ्चारगृहमा सादा प्रहरीको छापा निन्दनीय छ :  नेकपा

१३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संचारगृहहरूमा प्रहरीले छापा मार्नुलाई निन्दनीय भनेको छ । नेकपाका संसदीय दलका प्रमुख सचेतक युवारज दुलालले समाचार लेखेकै आधारमा कार्यकक्षबाट पत्रकारलाई गरिएको पक्राउको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका …

#छापा
Compare →
Setopati
1w ago
डा. केसीलाई सेनाको हेलिकप्टरबाट लगियो काठमाडौं

डा. केसीलाई सेनाको हेलिकप्टरबाट लगियो काठमाडौं

उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो।

#सेना
Compare →

Related Stories

Technology
Build #2611