बडादसैंको माहोलसँगै काठमाडौंको नक्सालस्थित भगवती मन्दिर झिलिमिली बत्तीले सजाइएको छ। दसैंको अवसरमा मन्दिरलाई आकर्षक रूपमा सिँगारिएपछि परिसरमा पर्वको रौनक थपिएको छ। बडादसैंमा दुर्गा भवानीको पूजा आराधना तथा दर्शन गर्न भक्तजनहरू विभिन्न शक्तिपीठमा पुग्ने गर्छन्। दसैंका बेला नक्साल भगवतीसहित काठमाडौं उपत्यकाका विभिन्न मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ। दसैंलाई देवी दुर्गाको आराधना, शक्ति उपासना र...
झिलिमिली बत्तीले सजियो नक्साल भगवती मन्दिर (तस्बिरहरू)
बडादसैंको माहोलसँगै काठमाडौंको नक्सालस्थित भगवती मन्दिर झिलिमिली बत्तीले सजाइएको छ। दसैंको अवसरमा मन्दिरलाई आकर्षक रूपमा सिँगारिएपछि परिसरमा पर्वको रौनक थपिएको छ। बडादसैंमा दुर्गा भवानीको पूजा आराधना तथा दर्शन गर्न भक्तजनहरू विभिन्न शक्तिपीठमा पुग्ने गर्छन्। दसैंका बेला नक्साल भगवतीसहित काठमाडौं उपत्यकाका विभिन्न मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ। दसैंलाई देवी दुर्गाको आराधना, शक्ति उपासना र...
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
चालु आवको ३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती
काठमाडौं । चाडबाड तथा उत्सवमा सजावटका लागि उपयोग हुने झिलिमिली बत्तीको माग तिहार तथा छठमा अझ बढी हुने गरेको छ । यस्ता झिलिमिली बत्ती सबैभन्दा बढी चीनबाट आयात हुन्छ । त्यसपछि भारतबाट आयात हुने भन्स...
मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट
विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्।
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)
२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो
तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल
आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...
Related Stories
National (Nepal)