Trending
Prev Story
Next Story

फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटका उमर फारूक पक्राउ

Nagarik News •
October 21, 2026 • 09:14 AM
1
1 reads 0 reactions

सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटका उमर फारूक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय  महम्द फारूकलाई पक्राउ गरेको हो ।

समाजिक संजालमा फारुकले अबैध हतियार प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले उनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हतियार सहित पक्राउ परेका फारुकलाइ हिरासतमा राखेर  अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले बताए ।

प्रकाशित: ४ कार्तिक २०८३ १४:५९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताए...

#प्रदर्शन
Compare →
Onlinekhabar
10h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#प्रदर्शन
Compare →
Ekantipur
10h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →

Related Stories

National (Nepal)
Build #2612