Trending
Prev Story
Next Story

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

Arthasansar •
November 26, 2026 • 10:21 AM
0
0 reads 0 reactions

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले संस्थापक सेयरधनी खेमानन्दा ज्ञवालीको नाममा रहेको १० हजार...

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले संस्थापक सेयरधनी खेमानन्दा ज्ञवालीको नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा रहेको हो ।

संस्थापक सेयर खरिद बिक्री गर्दा वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन निदन सक्ने छन् । उक्त अवधिमा आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पर्क राख्नु पर्ने छ ।

उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । उक्त म्याद भित्र प्रस्तावित संस्थापक सेयर खरिद गरिलिन वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुको तर्फबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने सम्बन्धमा आवश्यक कार्यबाही अघि बढाईने लघुवित्तले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
3d ago
मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै

मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।कम्पनीका संस्थापक...

#संस्थापक #बिक्री
Compare →
Ekantipur
11h ago
१० मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

१० मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४७.८८मा, युरो रु १६१.७८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #कति
Compare →
Nagarik News
1d ago
चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै

कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो।

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2639