Trending
Prev Story
Next Story

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hamro Patro News •
November 25, 2026 • 11:59 PM
1
1 reads 0 reactions

१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्...

1 / 2
Swipe Photos

१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
तोकियो विदेशी मुद्राको विनिमयदर

तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

#पैसा #एकको #खरिददर
Compare →
Onlinekhabar
6d ago
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको …

#पैसा #एकको #खरिददर
Compare →
Bizshala
4d ago
आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर, कसको मूल्य कति ?

आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर, कसको मूल्य कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकन डलर, अस्ट्रेलियन डलर,...

#पैसा #एकको #खरिददर
Compare →
Ekantipur
10h ago
१० मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

१० मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४७.८८मा, युरो रु १६१.७८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#१४७ #मुद्रा #कति
Compare →
Arthasansar
1d ago
आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

आईपीओ निष्काशनका लागि दुई जलविद्युत कम्पनीले दिए बोर्डमा आवेदन, कुन कम्पनीको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको अनुमति माग्नेमा मिडिल मोदी...

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2639