नेपाली कांग्रेसले लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाललाई मनोनित गरेको छ। सभापति गगन थापाले दाहाललाई लिडरसिप एकेडेमीको नेतृत्वमा ल्याएको बताए। लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा कांग...
नेपाली कांग्रेसले लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाललाई मनोनित गरेको छ।
सभापति गगन थापाले दाहाललाई लिडरसिप एकेडेमीको नेतृत्वमा ल्याएको बताए। लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा कांग्रेसबाट उम्मेदवार हुन इच्छुकका लागि पाठ्यक्रम बनाउने तथा प्रशिक्षण दिनेछ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed