Trending
Prev Story
Next Story

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

Hamro Patro News •
November 25, 2026 • 01:18 PM
4
4 reads 0 reactions

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । सुर्खेतस्थ...

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४७–३ अङ्कले पराजित गरयो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अङ्क जोडिन । सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अङ्क बटुल्यो । दोश्रो क्वाटरमा ३ अङ्क जोडेको मधेस बाँकी क्वाटरमा अङ्कविहीन रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेल जितेको सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला …

#सुदूरपश्चिम #क्वाटरफाइनल #बास्केटबल
Compare →
Ekantipur
2h ago
दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

बुधबार भएको खेलमा मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम समूह ‘बी’ को विजेता बनेको हो ।

#सुदूरपश्चिम #बास्केटबल #क्वाटरफाइनल
Compare →
Nagarik News
7h ago
दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

यस्तै दोस्रो खेलमा फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ।

#सुदूरपश्चिम #बास्केटबल
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2625