काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका सन्दर्भमा धारणा सार्वजनिक गर्न भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीमा पत्रकार सम्मेलन आयोजना गर्यो, ७ मंसिरको साँझ। पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्री नै उपस्थित थिए। विदेश सचिव मिस्रीले नेपाली–भारतीय पत्रकारका विभिन्न प्रश्नहरूको उत्तर दिए।
त्यसक्रममा पत्रकारहरूले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदनबारे पनि चासो राखे।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )